काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् । नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘ब्राण्ड एम्बेसडर’का रूपमा रहेका ‘क्याविन क्रु’को व्यवहारले संस्थाको साख पनि…