५ पुस २०८२, शनिबार | December 20, 2025

भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे । समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम्…