२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए ।  तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ । हानियाको मृत्युको खबर इजरायलले बेरुतमा…