१० बैशाख २०८३, बिहिबार | April 23, 2026

माओवादी पदाधिकारी बैठक माघ २ गतेका लागि सारियो



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पछि पहिलो पटक बोलाईएको पदाधिकारी बैठक तयारी नपुगेको भन्दै सारिएको छ । सोमबार दिउँसोका लागि बोलाईएको बैठक आगामी माघ २ गतेका लागि सारिएको छ ।

नेताहरुको कार्यबिभाजन र हेरफेरको मुख्य एजेण्डामाथि छलफल गर्न बोलाईएको बैठक माघ २ गतेसम्मका लागि सारिएको सचिव देवेन्द्र पौडेलले बताए । बैठकको आवश्यक तयारी नपुगेका कारण बुधबारसम्मका लागि स्थगित गरिएको उनले बताए ।

पछिल्लो केन्द्रीय समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी भएपछि पार्टीकै नेताहरुले आलोचना गरेका थिए । कार्यबिभाजनमा पासाङको पनि जिम्मेवारी तोक्ने आंकलन गरिएपनि सचिव पौडेलले पासाङलाई जिम्मेवारी नतोकिने दाबी गरे । पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमै नेताहरूले आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ११ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु