२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

एमाले केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेको हो। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा हिजो ६४ जना केन्द्रिय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए ।…