२ पुस २०८२, बुधबार | December 17, 2025

कर्तव्य ज्यान मुद्धाका फरार मल्लाह १८ वर्ष पछी पक्राउ

बुटवल । रुपन्देही प्रहरीले हत्या गरेर फरार भएका एकजना अभियुक्तलाई घटना भएको १८ वर्षपछि पक्राउ गरेको छ । ६२ सालमा हत्या गरेर फरार रहेका रुपन्देही साविक गंगोलिया गाविस वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १७ दरखसवाका रामपृत मल्लाहलाई प्रहरीले आज पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेका मल्लाहलाई बेलहिया नाकाबाटै पक्राउ गरिएको…