काठमाडौं । सुन तस्करी प्रकरणमा गठन भएको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न गृहले अर्को समिति गठन गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा आयोगबाट कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही कार्यान्वयन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको हो । जाँचबुझ आयोगको कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…