वीरगन्ज । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट ठोरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ५ बजेतिर…