काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले मिलेर सरकार चलाउन चुनौती दिएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पदको विश्वासको मत लिने क्रममा विभिन्न दलका नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमाले कांग्रेस मिल्दैमा आफ्नो दल नडराउने उल्लेख गर्दै मिलेर सरकार चलाउन चुनौती दिउका हुन् । उनले ठुला दुई दल मिलेमास्वभाविक रुपमा माओवादी प्रतिपक्ष…