पाल्पा । गत बैशाख १ गते कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ जना मृत अवस्थामा फेला परेका छन् । पाल्पा बगनासकाली गाँउपालिका ७ दैलातुङ स्थित कालीगण्डकी नदीमा पौडि खेल्ने क्रममा अपरान्ह ४ बजेको समयदेखि डुबेर बेपत्ता भएका २ जनाको फरक फरक समयमा शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बगनासकाली गाँउपालिका…