३ पुस २०८२, बिहिबार | December 19, 2025

अति बिपन्न मुस्लिम परिवारलाई रमजान अवधिका लागि खाद्यान्न

नेपालगन्ज । ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्व नजिकिदै जाँदा नेपालगन्जमा मुस्लिम समुदायका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ। कतार च्यारिटीको सहयोग र साझेदारीमा शनिवार र आईतवार बाँके युनेस्को क्लबले ३ सय २० घरपरिवारलाई सो सामाग्री बितरण गरेको हो। शनिवार १ सय ६० तथा आईतवार १ सय ६० गरि कुल ३ सय २० जनालाई खाद्यान्न…