३ पुस २०८२, बिहिबार | December 18, 2025

उपनिर्वाचनमा इलाम-२ बाट उम्मेदवार बन्न सुहाङको निवेदन

काठमाडौं । आगमी वैशाख १५ गते इलाम-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन् । उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ । एमालेले इलाम जिल्ला कमिटीले इलाम…