२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कर्णाली याक्सले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए । अर्का बलर अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

लुम्बिनीका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । विकास आग्री एनपीलएमा आजैमात्र डेब्यु गरेका हुन् ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ४१ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रसाद अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

काठमाडौँ । नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो