५ पुस २०८२, शनिबार | December 21, 2025

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुँदैछ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ…