४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसकै व्यवहारले वामपन्थी र नयाँ शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको हो : दीनानाथ शर्मा

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दीनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् । म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय…