२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास-निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको सहमतिको स्वागत…