२५ माघ २०८२, आइतबार | February 8, 2026

डढेलो निभाउने प्रयास गर्दा गुल्मीमा एकजनाको ज्यान गयो, एकजना घाइते

गुल्मी । गुल्मीमा डढेलो नियन्त्रणका क्रममा घाईते भएका मध्य एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका(१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको डढेलो निभाउने क्रममा आज (सोमबार) विहान साढे ११ बजेतिर दुई जना घाईते भएका थिए । घाइते मध्ये स्थानीय ५८ वर्षीय महले घर्तिको मृत्यु भएको हो । उनको गुल्मी अस्पतालमा उपचारक्रममा दिउँसो करिब ३…