२५ भदौ २०८३, बिहिबार | September 10, 2026

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने नेवारी पाकशिक्षा तथा युवा स्वरोजगार कार्यक्रम सम्पन्न भएको छ। स्थानीय २६ जना युवाहरुलाई नेवारी परिकार पकाउने बिधि सिकाउँदै पाकशिक्षा तथा युवा स्वरोजगार कार्यक्रम सम्पन्न भएको हो । समापनक कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम खनालले सीमित बजेटका बाबजुद प्रभावकारी कार्यक्रम सञ्चालन भएको…