२६ माघ २०८२, सोमबार | February 9, 2026

आलेख : हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी-पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । “हिउँदमा हल्काफुल्का…