बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालका सबै सरकारी अस्पतालहरुलाई पछि पार्न सफल भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पता तेस्रो पटक प्रथम हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिका अनुसार न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले यो वर्ष ८९ अङ्क…