७ पुस २०८२, सोमबार | December 22, 2025

पाल्पा जिप दुर्घटना अपडेट : ६ जनाको सनाखत (नामावलीसहित)

बुटवल । पाल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको हो । सनाखत भएका मृतकहरुमा तिनाउ गाउँपालिका ६ का ६०…