काठमाडौं । नेपाल पत्रकार महासङ्घले सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र अभ्यासको आधारमा अघि बढाउन सरकारसँग माग गरेको छ । महासङ्घका पदाधिकारी तथा सदस्यको बैठकले सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयक प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिएको जनाएको छ । विधेयक पेश गरिँदा महासङ्घसहितका सरोकारवाला पक्षसँगको व्यापक…