९ पुस २०८२, बुधबार | December 24, 2025

समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुन एमाले उपाध्यक्ष पौडेलको निर्देशन

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतिपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरे । नेकपा (एमाले) रुपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा ब्यक्त गरेका हुन । पार्टीलाई विधि, पद्घतिबाट चलाउने,…