बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवस मनाउन माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा दिवस मनाउन भन्दै प्रदेश सरकारले माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै राखेर माघ २१ गते बिदा दिने दिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा…