८ कार्तिक २०८३, आइतबार | October 26, 2026

लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा



बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवस मनाउन माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा दिवस मनाउन भन्दै प्रदेश सरकारले माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै राखेर माघ २१ गते बिदा दिने दिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ५६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको