८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो…