काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आज छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो। मूल्य वृद्धिसँगै अहिले एक तोला छापावाल सुनको खुद्रा मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार ९पुस २५० छापावाल सुनको मूल्य तोलामा २ लाख…