काठमाडौं । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । अष्ट्रेलियन पर्वतारोही पेपरले आज काठमाडांैंमा पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन। उनले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताइन । “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा…