२७ माघ २०८२, मंगलबार | February 11, 2026

नेपालगन्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको निर्माण सम्पन्न हुँदै

नेपालगन्ज । संघीय संरचना बनेपछि अपनत्वको अभावमा जिर्ण बन्दै गएको नेपालगन्ज नेपालगन्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । खेल गतिबिधिको शुन्यता र संघीयता कार्यान्वयन पछि अभिभावकत्व बिहिन बनेको नेपालगन्ज रङ्गशालामा वर्ष…