९ पुस २०८२, बुधबार | December 24, 2025

सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस्- रवि लामिछाने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन्। आज (मंगलबार) काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाएका हुन्। ‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी…