©2025 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं। झापामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। काकडभिट्टाबाट भरतपुर हिँडेको ना६ख ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।