११ चैत्र २०८२, बुधबार | March 25, 2026

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले भोलिदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनले पार्टीभत्र एकताको सन्देश दिनुपर्ने बताएका छन् । विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशन मिडिया सेन्टरले आज यहाँ आयोजना गरेको परामर्श कार्यक्रममा पत्रकारहरूले विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताएका हुन् । नेपाल प्रेस…