९ पुस २०८२, बुधबार | December 25, 2025

यू-१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, अर्जुन कुमाल आउट

काठमाडौं ।आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पहिले व्यटिङ रोजेको नेपाललाई सुरुवाती झड्का लागेको छ । नेपालका ओपनर अर्जुन कुमाल ४।२ ओभरमा ६ रन बनाएर आउट भएका छन्। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली…