बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । काठमाडौंबाट नेवाः पुरोहीत र (राजोपाध्याय) द्यो माँ बोलाएर…