महाेत्तरी । जिल्लास्तरीय अनुगमनपछि रातु नदीमा भएको उत्त्खनन रोकिएको छ । अनुगमनका क्रममा भइरहेको उत्त्खनन प्रक्रियागत ढंगले नभएको भन्दै तत्काललाई उत्त्खनन रोकिएको अनुगमन समितिले जनाएको छ । सञ्चारमाध्यमबाट उत्त्खनन मापदण्डविपरित भएको समाचार सम्प्रेषण भएपछि सोमवार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरीक्षण भएको थियो । निरीक्षणका क्रममा मापदण्ड विपरित देखिएको संयोजकले कर्णले बताए…