बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गईरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताइन् । सीमित स्रोत र…