बुटवल । बुटवलको ब्यस्त बजार मिलनचोकमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी ३५ वर्षको एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिएर साइकल यात्रुको मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतकको सनाखत…