१० पुस २०८२, बिहिबार | December 25, 2025

निर्णय हेरफेर गर्ने काठमाडौं महानगरका तीन कर्मचारीलाई निलम्बन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो। कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए। 'कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरी…