१० पुस २०८२, बिहिबार | December 25, 2025

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

झापा । मेचीनगर-११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिए । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उनी कोठाबाट बाहिर निस्किए । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण ग¥यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन । हात्तीले दुवैलाई…