१० पुस २०८२, बिहिबार | December 25, 2025

माइतीघरमा धोती दिवस मनाउन खोज्दा जनमतका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतीघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् । 'धोती दिवस मनाउँन माइतीघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरेर नेपाल पुलिस क्लब ल्याएको छ,ञ थुनामा रहेका साहले भने, यहाँ ७३…