८ पुस २०८२, मंगलबार | December 24, 2025

हेटौँडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

बागमती । हेटौँडा-काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गतेसम्म अपराह्न ४ देखि बिहान ६ बजेसम्म र हेटौँडा-भैँसे-काठमाडौं सडकमा अपराह्न ५ देखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।…