११ पुस २०८२, शुक्रबार | December 26, 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर धर्ना

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालन गर्न माग गर्दै आन्दोलन गरिरहेका पर्यटन ब्यवसायीहरु र सरकारी अधिकारीहरुको छलफलबाट विमानस्थल संचालनको ठोस निर्णय नभएपछि ब्यवसायीहरुले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत…