२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

टुँडिखेलमा एमालेको युवा महोत्सव



काठमाडौं । काठमाडौंको टुँडिखेलमा युवा महोत्सव सुरू भएको छ ।

नेकपा एमाले काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।

जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।
महोत्सवमा सयौं युवाले भाग लिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : २० बजे

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु