११ पुस २०८२, शुक्रबार | December 26, 2025

घरेलु मदिरा उत्पादन नहुँने ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५ औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम ९डिम्बबम० मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा,…