बुटवल । बुटवलमा जारी नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी महाधिवेशनको अन्तिम प्रक्रिया अन्तर्गत मतदान सुरु भएको हो । एकजना अध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् । विद्युतिय मेसिनमा भोटिङ्ग सुरु गरिएको हो । अध्यक्ष पदका लागि रविन पोखरेल ,रजनी थापा, विजय…