काठमाडौं । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संयोजक नेपालले जनाएका छन् । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ…