१३ पुस २०८२, आइतबार | December 28, 2025

शहरभरी स्वास्थ्य संस्था र अस्पताल भएको नेपालगन्जमा नै मातृ मृत्युदर उच्च

नेपालगन्ज । साबिक मध्य र सुदुरपश्चिम तथा हाल आधा लुम्बिनी, पुरै कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टरकोरुपमा रहेको बाँकेको नेपालगन्ज आफैमा मातृ मृत्यदर उच्च रहेको शहरकारुपमा रहेको एक तथ्याँकले देखाएको छ । ठुलो संख्यामा विशषज्ञ चिकित्सकको सेवा र सुबिधा सम्पन्न अस्पतालको केन्दै रहेरपनि नेपालगन्जमा मातृ मृत्यु दर उच्च रहेको स्वास्थ्य कार्यालयको तथ्याँकले पुष्टि गरेको छ…