चितवन । मानीसमाथिको लगातार आक्रमणबाट हैरानी खेपिरहेको बर्दियामा थप एक हिँस्रक बाघ भित्राइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा हिंस्रक बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भएपनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको…