१३ पुस २०८२, आइतबार | December 28, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६९ औँ केन्द्रीय सचिवालय बैठक यहाँ सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए । उनले भने, “आज हाम्रो ६९ औँ केन्द्रीय सचिवालय…