काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुदैँछ । दार्चुला जिल्लामा आजदेखी सुरु हुने बैठकको व्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ । सदरमुकाम खलंगामा हुने उक्त बैठकमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् । नेकपा एमाले निकट चौतारीले पार्टीको मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रीय…